काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकालले राज्य आफ्ना नागरिकलाई विष नखाऊ पनि भन्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरेका छन् । आफ्नो खेत बाँझो राखेर ५० लाख नागरिकलाई विदेश पठाएको आरोप लगाउँदै उनले विदेशबाट आएको त्यहि पैसाले विष आयात गरेर खानुपर्ने कस्तो विडम्बनामा हामी फस्यौं भनि प्रश्न गरे ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यस विषयमा रास्वपाले सबै प्रदेशमा छलफल गरेको र कम्तिमा पनि आफ्नो पार्टीमा जोडिएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्ने प्रेरित गरेको बताए । तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्न नसक्दासम्म मुलुक पूर्ण स्वतन्त्र बन्न नसक्ने उनको भनाइ छ ।
प्रकाशित मिति: बिहिबार, फाल्गुण १८, २०७९
प्रकाशित समय: १५:०८:२२