Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौँ – आज फागुन १८ गते बिहीबार को दिन नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४०.९२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.०९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.४३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.२३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.५८ रुपैयाँ रहेको छ । जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ७० पैसा र बिक्री दर ९ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया