Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकिदिएका छन् ।

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन साँझ ६ बजेको उडानबाट जाने तयारी थियो । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री पौड्यालको भ्रमण रोकिदिएका हुन् ।

परराष्ट्रमन्त्री पौड्याललाई मन्त्रालयमा फोन गरेर मुख्यसचिवले जेनेभा नजाने सन्देश दिएको बुझिएको छ । संघीय सरकारमा नयाँ समीकरण बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्यालको विदेश भ्रमण रोकेको हुनसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया