Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नाबालिगहरूलाई बन्धक बनाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले अनुसन्धानको क्रममा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।

ती चिनियाँ नागरिकले नाबालिगलाई प्रलोभनमा पारेर काठमाडौंभित्र ल्याएर बन्धक तथा दुर्व्यवहार गर्ने गरेको खुलेको प्रहरीले जनाएको प्रहरीले बन्धक बनाएका नाबालिगलाई उद्धार गरेको समेत दाबी गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया