काठमाडौं – नेपाल भ्रमणका लागि आएकी युएसएआइडी प्रशासक समान्था पावर आदर्श माविका विद्यार्थीहरुसँग बास्केटबल खेलेकी छिन् ।
उनी विद्यालयको छात्रा टोलीसँग केही बेर बास्केटबल खेलिन् र विद्यार्थीहरूबाट उनीहरूको भविष्यका योजना र लक्ष्यहरूबारे प्रत्यक्ष रूपमा सुनिन् ।
२०७२ सालको भूकम्पमा ध्वस्त भएको उक्त विद्यालय पुनर्निर्माण गर्न र त्यहाँ पढ्न सक्ने विद्यार्थीहरूको सङ्ख्या दोब्बर बनाउन युएसएआइडीले स्थानीय समुदायसँग साझेदारी गरेको थियो ।
उनी आज बिहान मात्रै नेपाल आएकी थिइन् ।
![](https://samudrapari.com/wp-content/uploads/2023/02/323890608_1188215121833137_4985500492402652734_n.jpg)
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९
प्रकाशित समय: १९:५८:५९