Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – राष्ट्र बैंकले आजलाई विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार नेपालमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। अमेरिकन डलर एकको खरिददर १३० रुपैयाँ १० पैसा र बिक्रीदर १३० रुपैयाँ ७० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यूरोपियन यूरो १ को खरिदर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा छ। कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा कामय रहेको छ। जापानी येनको मूल्य भने दशको खरिद दर १० रूपैयाँ ०२ पैसा र बिक्री दर १० रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। कुन देशको मूल्य नेपालमा आज कति यो तालिका हेर्नुहोस्।

तपाईको प्रतिक्रिया