काठमाडौं – २३ वर्षको अमेरिकन कुकुर स्पाइकले विश्वको सबैभन्दा बढी उमेरको कुकुरको रेकर्ड बनाएको छ । क्यामडेन, ओहिओको यस कुकुरलाई गिनिज वोर्ल्ड रेकर्डले स्पाइकलाई जीवित सबैभन्दा बढी उमेरको कुकुर भएको प्रमाणित गरेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
स्पाइक १९९९ को नोभेम्बरमा जन्मिएको थियो । स्पाइकलाई रिता किमबल्लले १४ वर्षअघि २००९ मा एक ग्रोसरी स्टोर अगाडी भेटाएकी थिइन् । स्पाइक अघि गिनो वोल्फ़ नामक लस एन्जल्सको कुकुर २२ वर्ष ५२ दिनको विश्वको सबैभन्दा बढी जीवित कुकुर रहेको थियो ।
गिनिज वर्ल्ड रेकर्डका अनुसार अहिलेसम्म लामो समयसम्म जीवित रहेको कुकुर अस्ट्रेलियाको ब्लुय रहेको छ । सो कुकुर २९ वर्ष ५ दिन बाँचेर १९३९ मा मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९
प्रकाशित समय: ६:५५:५२