Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज सोमबार विहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । यसअघि स्थायी समिति बैठक बस्ने तालिका भए पनि सो बैठक मंगलबारका लागि सारेर आज पदाधिकारी बैठक सो दलले बोलाएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारले चाल्नुपर्ने कदमका विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए ।

सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ ।

 

तपाईको प्रतिक्रिया