मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले ‘अँध्यारोपछि नै उज्यालो’ हुने बताएका छन् ।

शुक्रबार अनुहारमा हल्का घाम लागेको तस्बिर राख्दै ट्विटरमा उनले लेखेका छन्, ‘सम्पूर्ण पलका लागि धन्य छु । उज्यालो आउनुअघि सधै अँध्यारो नै हुन्छ ।’

नेपाल क्रीकेट संघ(क्यान) ले आजै आईसीसी क्रीकेट विश्वकप लिग-२ को त्रिदेशीय शृङ्खलाका लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । उक्त टिममा सन्दीप परेका छैनन् ।

तपाईको प्रतिक्रिया