Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

अमेरिकी पूर्वअन्तरिक्ष यात्री बज एल्ड्रिनले ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् । एल्ड्रिनले आफ्नो ९३ औँ जन्मदिनमा चौथौ विवाह गरेका हुन् । उनले ६३ वर्षीया डाक्टर एन्का फाउरसँग विवाह गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नयाँ जिन्दगीको शुरुवात गर्न पाउँदा आफूहरूले भागेर विवाह गरेका किशोर-किशोरीजस्तै महसुस गरेको बताएका छन् । उनले आफ्नो ट्विटरमार्फत विवाह समारोहको फोटो सार्वजनिक गरेका थिए ।

सन् १९६९ को ऐतिहासिक अन्तरिक्षयान अपोलो ११ का पाइलटहरूमध्ये एल्ड्रिन पनि एक थिए । निल आर्मस्ट्रङपछि चन्द्रमा पाइला टेक्ने पहिलो दुई व्यक्तिमध्ये एल्ड्रिन पनि एक हुन् । चन्द्रमामा पाइला टेक्ने पहिलो चार जना व्यक्तिमध्ये जीवित उनी मात्रै हुन् ।

तपाईको प्रतिक्रिया