मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – देशका विभिन्न जिल्लामा हिमपातले जनजीवन कष्टकर भएको छ । जुम्लाको सदरमुकाम खलङ्गा संगै अन्य स्थानमा हिमपात भएको छ । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।

यस्तै, मुगुमा मङ्गलबार बिहानदेखि हिउँ पर्न सुरु भएको छ । हिमपातले यहाँको जनजीवन कष्टकर भएपनि खेतीपाती सप्रिने भयो भन्दै किसान खुसी भएका छन् ।

तस्बिरहरु

तपाईको प्रतिक्रिया