Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – आज माघ ९ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.५० रुपैयाँ रहेको छ भने बिक्री दर १३०.१० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२५ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.२८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.३६ रुपैयाँ रहेको छ । जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ९९ पैसा र बिक्री दर १० रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

तपाईको प्रतिक्रिया