Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजे बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार पदाधिकारी बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ । संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ ।

 

तपाईको प्रतिक्रिया