शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् ।

नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीपले जेल सजायँ भोगिरहेका छन् । सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।

तपाईको प्रतिक्रिया