सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौं – प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने दर्शनाले रन्जुले ६०० मत प्राप्त गरेकी छन् । उनले विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

उनी २०७४ को स्थानीय निर्वाचनबाट चर्चामा आएकी थिइन् । उक्त निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

तपाईको प्रतिक्रिया