बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

लस एन्जलस – संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घटना राति ११ः५७ बजे भएको थियो । उक्त क्लबस्थिर सहर राज्यकै दोस्रो–सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया