शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – कमेडी च्याम्पियन हिमेश पन्तले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएका छन् । उनलाई लामिछानेको पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लडाउने भएको हो ।

पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ । मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया