बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

काठमाडौं – गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) लाई नेकपा एमालेले गोरखा २ बाट प्रतिनिधिसभा टिकट दिन पार्टीमा सिफारिस गरेको छ । चक्रे मिलनसहित ३ जनाको नाम पठाएको हो ।

गुरुङसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको एमाले गोरखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया