काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचिनका लागि उम्मेदवार सिफारिस भएका छन्। बिहीबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा–१ बाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो। उनी सो क्षेत्रबाट २०७० र २०७४ सालको निर्वाचनमा उम्मेदवार भई पराजित भएका थिए।
तपाईको प्रतिक्रिया