बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

काठमाडौं – राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ । अब विधेयकमाथि छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया