शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – राइड शेयरिङ एप टुटलबाट एक हप्तासम्म सेवा लिन नमिल्ने भएको छ । एपमा राइड बुक गर्नेदेखि नयाँ अकाउन्ट रजिस्टरका सेवा चलेका छैनन् ।  सिस्टम अपग्रेडको काम भइरहेको जानकारी दिँदै टुटलका संस्थापक शिक्षित भट्टले एक सातापछि एप नयाँ फिचरसहित परिमार्जित रूपमा आउने बताए ।

तपाईको प्रतिक्रिया