बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘फुटेको छु सिसा जस्तै’ बोलको गीत सार्वजनिक भएको हो । रामकृष्णको स्वर रहेको गीतमा शतीस चापागाईंको शब्दरचना छ ।

राजनराज शिवाकोटीले संगीत भरेको गीतले वियोगको कथा भन्छ । प्रेम वियोगमा एक्लो भएको प्रेमीको छटपटी गीतका शब्दमा उल्लेख छ । डीजे राजु सिंहले निर्देशन गरेको भिडियोमा गायक स्वयं फिचर्ड छन् ।

तपाईको प्रतिक्रिया