शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानको कुमामोटो प्रान्तमा ज्वाइँमाथि कुटपिट गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । सो प्रान्तको तमनामा ६२ वर्षीय ससुरा आइतबार बिहान आफ्नो ज्वाइँलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कम्पनीका कर्मचारी रहेका ती ससुराले पीडितको अनुहारमा मुक्का हानेका थिए । आइतबार बिहान करिब २ बजे पीडितको फोन आएको थियो ।

तपाईको प्रतिक्रिया