Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५०० ग्राम सुन बरामद गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घरेलु कामदारको रूपमा काम गर्ने ४५ वर्षीया महिलाले आफूले लिएको ऋण तिर्न सुन धितो राख्न जाँदै गर्दा आफ्नो गहनाको झोला हराएको प्रहरीलाई बताएपछि घटना सार्वजनिक भएको हो । पीडित महिला सुन्दरी प्लानिबेलका अनुसार घटना गोरेगाउँको गोकुलधाम कोलोनीमा भएको हो । उनले बाटोमा केटाकेटीलाई देखेपछि केही खानेकुरा दिएकी थिइन् । सुन राखेको झोलामा उनले खानेकुरा दिएकी थिइन् ।

बैंकमा पुगेपछि मात्रै उनले आफ्नो गल्ती महसुस गरेकी थिइन् । तत्काल उनी बैंकबाट फर्किएर बालबालिका खोज्ने प्रयास गरिन्, तर फेला पार्न सकिनन् । ४५ वर्षीया ती महिला त्यसपछि प्रहरीकहाँ पुगिन । स्थानीयको सहयोगमा उनले बालबालिकालाई फेला पारिन् ।

महिलाले दिएको खानेकुरा धेरै सुख्खा भएको भन्दै उनीहरूले सबै खानेकुरा फोहर फाल्ने ठाउँमा फालिदिएको प्रहरीलाई बताए । तर, प्रहरीले घटनास्थलमा गहना फेला पार्न सकेन । सीसीटीभी फुटेजमा केही मुसाले फोहरको थुप्रोबाट सुनको झोला बोकेको देखे । प्रहरीले तत्कालै ढल खोलेर हेरेको थियो, जहाँ सुनको झोला भेटियो । प्रहरीले तत्कालै महिलालाई त्यो झोला बुझाएको थियो ।

तपाईको प्रतिक्रिया