शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुमा रोपाइँ गर्नुअघि आली चिल्याउँदै किसान । रोपाइँ गर्नुअघि ट्याक्टरले माटो हिलो बनाएपछि खेतको गह्रामा जम्मा भएको पानी बाहिर नजाओस् भनेर आली लगाइन्छ । उक्त आलीबाट पानी नचुहिनेगरी त्यसलाई चिल्याउने गरिन्छ ।
बैतडीको पाटन नगरपालिका–६, मैतोडामा रोपाइँ सकिएपछि देखिएको खेत ।
ललितपुरको छम्पीमा धान रोप्दै रोपाहार।
छम्पीमा धान रोपेपछि खेतको आलीमा बसेर खाजा खाँदै रोपाहार ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछीमा रोपाइँमा व्यस्त किसान ।
ललितपुर छम्पीमा धान रोप्नका लागि गोरु जाेतेर माटो हिलो बनाउँदै किसान ।
भक्तपुरमा रोपाइँ गर्दै किसान ।

तपाईको प्रतिक्रिया