बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – अहिले विश्वको चर्चित फिल्म फेस्टिभल कान्स चलिरहेको छ । कान्समा विश्व सुन्दरीको ताजसमेत पहिरिएकी बलिउडकी चर्चित नायिका ऐश्वर्याको पहिरनको सधैँ चर्चा हुँने गर्दछ ।

यस वर्ष पनि ऐश्वर्याको पहिरनले कान्समा निकै चर्चा बटुलेको छ । उनले फेस्टिभलको दोस्रो दिन फेसन डिजाइनर गौरव गुप्ताले डिजाइन गरेको पिंक कलरको गाउन लगाइएर रेड कार्पेटमा देखिएकी थिईन् ।

भग म्यागजिनले उनको गाउन बनाउन ३५ सय घण्टा अर्थात ४ महिना लागेको उल्लेख गरेको छ । यसपटक विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स मा नेपालकी अभिनेत्री सुरक्षा पन्तले पनि सहभागीता जनाएकी छिन् ।

तपाईको प्रतिक्रिया