शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

काठमाडौं कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले अग्रता दोब्बर बनाएको छ। चौधरीको नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवारले ७२९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले ३४७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवारले २६८ मत प्राप्त गरेका छन्।

उपमेयर पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारको अग्रता रहेको छ। उपमेयरमा ६३५ मत प्राप्त गर्दा कांग्रेसका २६४ र नेकपा एमालेले १२६ मत प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया