शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको मतको अनुपात घट्न थालेको छ । उनका प्रतिद्वन्द्वीहरु केशव स्थापित र सृजना सिंहले मतान्तर घटाउन थालेका छन् ।

बालेन पछिल्लो मतगणनामा स्थापितभन्दा झीनो मतले मात्र अगाडि छन् । सृजना सिंह भने केही पछि छिन् । यही अनुपातमा मत रहेमा बालेन पछि पर्ने अवस्था देखिएको छ ।

सुरुवाती अग्रता लिएपनि बालेनले रैथाने नेवारहरुको बाहुल्य रहेको वडामा मत कम ल्याउन थालेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया