शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

काठमाडाैं – युरोपेली संघले बिहीबार चेतावनी दिदै बेलायतले उत्तरी आयरल्याण्डमा ब्रेक्सिटपछिको व्यापार व्यवस्थालाई एकपक्षीय रूपमा बेवास्ता गर्ने कुनै पनि कदम अस्वीकार्य हुने र गुड फ्राइडे सम्झौताको लागि खतरा हुने बताएको छ ।

युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिकले बेलायतका विदेशमन्त्री लिज ट्रससँगको फोन वार्तापछि जारी गरेको विज्ञप्तिमा एकपक्षीय कारबाही स्वीकार्य नऐको जनाएको छ।

तपाईको प्रतिक्रिया