शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

काठमाडाैं – युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर प्रतिबन्धन लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ ।

‘अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्सियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको’, तथ्याङ्कमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया