शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023

काठमाडौँ – गुल्मीको  मुसिकोट नगरपालिका २ मा  २६  वर्षीय युवक वडाध्यक्षको  उमेदवार बनेका  छन्  । सो वडामा सत्ता  गठबन्धनका तर्फबाट नेपाली  काङ्ग्रेस का युवा नेता २६ वर्षीय रविन्द्र  केसीलाई  साझा  उमेदवार घोषणा गरिएको हो ।

सो वडामा उनको  नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र,  एकीकृत समाजवादी, जनमोर्चा र  जसपाको प्यानल बनेको छ ।

तपाईको प्रतिक्रिया