शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – फरवार्ड बिमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १-० ले पराजित गरेको हो ।

नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो ।

तपाईको प्रतिक्रिया