शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

हिजो बुधबार प्रतितोला ९२ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा १००० रुपैंयाले बढेर प्रतितोला ९३ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैंया पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैंयाले बढेर प्रतितोलाको मूल्य १ हजार ३१५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितालो १ हजार २८५ रहेको थियो ।

तपाईको प्रतिक्रिया