शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।

राज्य समाचार एजेन्सीका अनुसार विष्फोटमा एक पाकिस्तानी नागरिक र दुई भारतीय नागरिकको मृत्यु भएको छ र अन्य छ जना सामान्य घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया