- समुद्रपारि डट कम फड्के पुलबाट कालीगण्डकी तर्दै नागरिक स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा कालीगण्डकी नदीमाथि बनाइएको बाँसको फड्के । यही फड्केबाट हिउँदको समयमा दैनिक सयौंको सङ्ख्यामा नागरिक कालीगण्डकी तर्ने गर्छन् । प्रकाशित मिति: सोमबार, माघ ०३, २०७८ प्रकाशित समय: २१:३६:११