Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

काठमाडौं – अमेरिकामा उत्पादन हुने एक तिहाइ भन्दा बढी खानेकुरा खेर फालिने गरेको नयाँ रिपोर्टले जनाएको छ । २०३० सम्म यस किसिमको खाद्य फोहोर आधाले कम गर्ने प्रतिबद्धता जनाएको भए पनि अझै समस्या समाधान नभएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खानेकुरा खेर फालिनु भनेको अर्बौँ डलर गुम्नु सरह हो र जलवायु परिवर्तनमा समेत यसले नकारात्मक प्रभाव पार्ने देखिएको छ । त्यस किसिमिले फालिने खाना ‘ल्यान्डफिल्स’ मा थुपारिन्छ जसले ग्रिनहाउस ग्यास मिथेन उत्सर्जन गर्दछ ।

पेरिस जलवायु सम्झौतामा अमेरिकाले विश्वव्यापी तापमानलाई सीमित राख्ने लक्ष्य पूरा गर्न विशेषगरी उद्योगको स्तर अनि खाद्य प्रणालीमा परिवर्तन ल्याउनुपर्ने देखिएको छ । किनकि जिवास्म उत्सर्जन घटाए पनि अहिलेको जस्तो खाद्य प्रणाली जारी रहने हो भने अमेरिकाले कहिल्यै आफ्नो लक्ष्य प्राप्त गर्न सक्नेछैन ।

अमेरिकाले हरेक वर्ष ७ करोड देखि १५ करोड मेट्रिक टनसम्म खानेकुरा खेर फाल्ने गरेको बताइन्छ । यो भनेको १५ करोड मानिसहरुलाई वार्षिक पुग्ने खाद्यान्न हो । खाद्य फोहोरलाई कम गर्न निजी क्षेत्र र सामुदायिक संघसंस्थासँग मिलेर काम गर्ने बताउँदै आए पनि यसमा अमेरिकाले कुनै उल्लेखनीय प्रगति गर्न सकेको छैन । २०१० मा त अमेरिकाको ३१ प्रतिशत खाद्य आपूर्ति खेर फालिएको थियो । तर खाद्य फोहोर कम गराउने सरकारको रणनीति सार्वजनिक सचेतनाका अभियानमा निर्भर रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया