Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – शनिबार अर्थात् आज अंग्रेजी वर्षअनुसार सन् २०२१ को अन्तिम सूर्यग्रहण हुँदैछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो सूर्यग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिने छ ।

तर, यो ग्रहण नेपालबाट देखिने छैन । नेपाल पृथ्वीको दक्षिणी गोलार्धमा नभएकाले यो सूर्यग्रहण नेपालबाट नदेखिने भएको हो ।जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ, तब सूर्यग्रहण हुन्छ । चन्द्रमाले पृथ्वीबाट देखिने ग्रहणलाई पूर्णरुपमा वा आधा वा केही अंश मात्र पनि छोपेको हुनसक्छ ।

आजको सूर्यग्रहण दक्षिण अफ्रिका, लेसेथो, नामिबिया, चिली, न्युजिल्यान्ड, अष्ट्रेलियाबाट देख्न सकिन्छ । नासाले आफ्नो लाइभ स्ट्रिममा पनि यो सूर्यग्रहणको लाइभ फिड गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया