Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छन् । ललितपुर गोदावरी नगरपालिका टौखेलस्थित किटिनी कलेजमा मानविकी संकाय पढिरहेकी मानन्धरले २.४१ जीपीए ल्याएर विद्यालय तहको परीक्षा पूरा गरेकी हुन् ।

मानविकी संकाय आफूलाई सजिलो लागेको र यसमा उत्कृष्ट अंकसाथ पास हुने विश्वास व्यक्त गरेकी करिश्माले आफू आएको अंकबाट सन्तुष्ट रहेको बताइन् । १२ कक्षा उत्तीर्ण भएसँगै अब उनले सोही कलेजमा स्नातक पनि पढ्ने बताएकी छन् । सदाबहार नायिकाको उपमा पाएकी मानन्धरले कक्षा ८ देखि पढ्न नपाएपछि अहिले पुनः अध्ययनलाई निरन्तरता दिएकी हुन् ।

तपाईको प्रतिक्रिया