Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरू प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सतर्क हुन आह्वान गरेका छन् ।

१०औँ महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका बेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रूपमा बोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे । उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताए ।

तपाईको प्रतिक्रिया