Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एमालेको दसौं महाधिवेशनको बन्द सत्रमा विदेशी पाहुनाहरूले पनि सम्बोधन गर्ने भएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो जानकारी दिएका हुन् ।

एमाले विभिन्न देशका पार्टीहरूलाई महाधिवेशनमा सहभागी हुन बोलाएको छ । शुक्रबार उद्घाटन हुने त्यसपछि प्रतिनिधिको परिचयत्र वितरण हुने छ । त्यसपछि शनिबार बन्दसत्र सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया