Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेकपा (एमाले) ले युवा संगठनअन्तर्गत रहेको ‘साइबर सेना’ को नाम परिवर्तन गरेको छ ।

एमाले युवा नेता महेश बस्नेतको प्रस्ताव अनुसार ‘साइबर सेना’ को नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको छ ।

नयाँ नामको घोषणा अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर नयाँ नाम जुराइएको ओलीले बताएका छन् ।

तपाईको प्रतिक्रिया