Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन् । दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ । यो गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । श्याम स्वेत रसाइलीको मिक्सिङ छ ।

तपाईको प्रतिक्रिया