Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अस्ट्रेलियामा एक युवती कोरोना खोप लगाउना साथ १० लाख अस्ट्रेलियन डलर (नेपाली ८ करोड रुपैयाँभन्दा बढी) पाउन सफल भएकी छन् ।

जिज्ञासा लाग्न सक्छ- कसरी ? अस्ट्रेलियाको सरकारले आफ्ना बढीभन्दा बढी नागरिकले कोरोनाविरुद्ध खोप लगाउन् भनेर प्रोत्साहन गर्न द मिलियन डलर भ्याक्स एलाइन् चिट्ठा अभियान सञ्चालन गरिरहेको छ ।

जसमा अहिलेसम्म त्यहाँका ३० लाख नागरिक सहभागी भएर कोरोना खोप लगाएका छन् । यही क्रममा खोप लगाउनासाथ २५ वर्षीया जोआने जुन नामकी ती युवतीलाई चिठ्ठा परेको अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन् । लकी ड्रमा उनले १० लाख अस्ट्रेलियन डलर अर्थात् नेपाली ८ करोड रुपैयाँभन्दा बढी रकम जितेकी हुन् ।

तपाईको प्रतिक्रिया