Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालको राष्ट्रिय महिला क्रिकेट टोली आज कतार जाँदैछ। कतारसँग टी-२० क्रिकेट खेल्नका लागि टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो। विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले कतारसँग तीन म्याचको टी-२० सिरिज खेल्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली आइतबार बिहान सवा ९ बजे कतार प्रस्थान गर्नेछ।

नेपाली टिमले केही दिनअघि बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो। बंगलादेशमा रहँदा नेपाली टिमले बंगलादेशको स्थानीय टिमसँग त्रिकोणात्मक सिरिज खेलेको थियो। उक्त सिरिज नेपाली टिमले जितेको थियो। क्यानले विश्वकपको एसिया छनोटका लागि नेपाली टिम नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने जनाएको छ।

 

तपाईको प्रतिक्रिया