मंगलबार, फाल्गुण १५, २०८०
Tuesday, February 27, 2024

काठमाडाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । दाहाललाई आज मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

उनको परिवारकाअनुसार रक्तचाप बढेसँगै बान्ता गरेपछि प्रचण्डलाई मेडिसिटी लगिएको हो । उनको स्वास्थ्य अवस्थाबारे आफूलाई अहिले विस्तृत विवरण प्राप्त भइनसकेको प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताइन् ।

तपाईको प्रतिक्रिया