Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन् । २८ कात्तिक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।

बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यहरू सहभागी हुने छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसअघि पदाधिकारी बैठकले हेरफेर गरेको निर्वाचन कार्यतालिकालाई अनुमोदन गर्नेसँगै महाधिवेशनसँग सम्बन्धित अन्य विषयमा छलफल हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया