Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौंनेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ । यसअघिको अल्टिमेटम अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आइतबार थप आन्दोलन घोषणा गर्न लागेको हो ।

देशभरका ९० वार इकाइसँग भर्चुअल छलफल गरेर थप आन्दोलनको घोषणा गर्ने बारको तयारी छ । बैठकमा राणाविरुद्व सडक आन्दोलनदेखि देशभरका अदालतमा बहस वहिष्कारसम्मका एजेन्डामा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया