Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौं पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै घटेको छ । शनिबार जम्मा १३९ जना मात्रै कोरोना संक्रमित भए । शनिबार परीक्षणका लागि ९३२ को स्वाब लिइएको थियो । जसमा उक्त संख्यामा मात्रै कोरोना पुष्टि भएको हो । शनिबार ६४९ जनाले कोरोना जितेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ ।जसमा मृत्यु हुने एक मात्रै रहेका छन् । हालसम्म ८ लाख १४ हजार ४१७ मा कोरोना संक्रमित भएपनि अहिले ८ हजार १४४ मात्रै संक्रिय संक्रमित रहेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया