बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024
काठमाडौं पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै घटेको छ । शनिबार जम्मा १३९ जना मात्रै कोरोना संक्रमित भए । शनिबार परीक्षणका लागि ९३२ को स्वाब लिइएको थियो । जसमा उक्त संख्यामा मात्रै कोरोना पुष्टि भएको हो । शनिबार ६४९ जनाले कोरोना जितेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ ।जसमा मृत्यु हुने एक मात्रै रहेका छन् । हालसम्म ८ लाख १४ हजार ४१७ मा कोरोना संक्रमित भएपनि अहिले ८ हजार १४४ मात्रै संक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया