Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सुपरस्टार रजनीकान्को फिल्म अन्नात्थे आज रिलिज भएको छ। सन पिक्चर्सको दाबी अनुसार यो फिल्म १ हजार १ सय भन्दा धेरै विदेशी फिल्महलमा रिलिज हुँदैछ र यो कुनै पनि तामिल फिल्मको सबैभन्दा ठूलो रिलिज हो।

आफ्नो एक ट्वीटमा सन पिक्चर्सले लेखेको छ, “अन्नात्थे अमेरिकामा मात्र ६ सय ७७ फिल्म हलमा प्रदर्शन हुनेछ।” दीपावलीको दिन अन्नात्थे रिलिज भएकोमा खुशीमा चेन्नईको फिल्म हलको बाहिर रजनीकान्तका फ्यानहरुले उत्सव मनाएका छन्।

तपाईको प्रतिक्रिया