Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेले महाधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादी बाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने भएको छ ।

तर माधवकुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टीलाई भने उसले नबोलाउने जनाएको छ । ‘त्यो अवैध पार्टी हो’, एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘अवैध पार्टीलाई बोलाइरहनु पर्दैन ।’ एमालेको उद्घाटनपछि सीधै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । उनले दिएको जानकारीअनुसार उद्घाटनलगत्तै नेतृत्व चयन प्रक्रियामा प्रवेश हुनेछ ।

तपाईको प्रतिक्रिया